२० शाखा अधिकृतस्तरीय कर्मचारीको सरुवा
काठमाडौं : सरकारले १० गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो ।
विभिन्न मन्त्रालयमा कार्यरत थप १० जना शाखा अधिकृतहरूलाई पनि पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य निकायमा सरुवा गरिएको छ ।



प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२ ११:४३
प्रतिक्रिया दिनुहोस्


