नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रपति पौडेलले साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । 

यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौं फर्केर उनले राष्ट्रका नाममा सम्बोधन गर्ने राष्ट्रपतिकोे सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update