नेपाल न्युज प्वाइन्ट डटकम
२३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौं : गृह मन्त्रालयले सहसचिव र उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । शुक्रबारको मन्त्रीस्तरीय निर्णयानुसार १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो ।

नयाँ सरुवाअनुसार राष्ट्रिय किताबखानाबाट गृह मन्त्रालयमा सरुवा भएका सहसचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ ।

झापाका तत्कालीन सीडीओ शिवराम गेलालले भदौ १७ गतेदेखि लागू हुने गरी राजीनामा दिए पनि उक्त राजीनामा स्वीकृत भइनसकेकाले उनलाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

CCF_000121_page-0001

 

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update