विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने एमालेको निर्णय
काठमाडौं : नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।
सोमवार बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता दिने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३ १७:५९
प्रतिक्रिया दिनुहोस्


