भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय
काठमाडौं : नेपाली कांग्रेसले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ । उनलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो ।
कांग्रेसले सहमतिमा दलको नेता चयन गर्नको लागि उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वको समिति गठन गरेको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३ १३:२७
प्रतिक्रिया दिनुहोस्


