नेपाल न्युज प्वाइन्ट डटकम
गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्रीमा नियुक्त

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन् ।

​नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् । उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update