३१ जना अधिकृत स्तरका कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडौं : सरकारले ३१ जना अधिकृत स्तरका कर्मचारीहरूको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार विभिन्न निकायमा कार्यरत १७ जना प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकृतहरूको सरुवा गरेको हो ।
मन्त्रालयले आजै ट प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना उपसचिवको सरुवा गरेको थियो ।



प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२ २०:३९
प्रतिक्रिया दिनुहोस्


