५ उपसचिवसहित १५ प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)
काठमाडौं : सरकारले पाँच उपसचिवसहित १५ जना प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न नगरपालिका र गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरू सहितका कर्मचारीहरूको सरुवा गरेको हो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२ २०:३६
प्रतिक्रिया दिनुहोस्


