नेपाल न्युज प्वाइन्ट डटकम
२७ प्रमुख प्रशासकीय अधिकृतसहित ३९ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं : सरकारले २७ जना प्रमुख प्रशासकीय अधिकृतसहित शाखा अधिकृत र इन्जिनियर गरी ३९ जना कर्मचारीको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार विभिन्न गाउँपालिकामा कार्यरत २७ जना प्रमुख प्रशासकीय अधिकृतसहित शाखा अधिकृत र इन्जिनियर गरी ३९ जना कर्मचारीको सरुवा गरेको हो ।

s0-1762525067.png

s1-1762525068.png

s2-1762525069.png

s3-1762525070.png

s4-1762525070.png

s5-1762525071.png
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update