नेपाल न्युज प्वाइन्ट डटकम
२१ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं : सरकारले २१ जना सहसचिवको सरुवा गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २१ सहसचिवको सरुवा गरेको हो ।

सरुवा भएका हरू १४ जना प्रशासन सेवाका, ४ जना विविध सेवाका र ३ जना नेपाल इन्जिनियरिङ सेवाका छन् ।

sahasachip-saruwa-2048x1458-1762431205.jpg
21-JS-Saruwa-2-2048x1458-1762431206.jpg
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update