१९ जना शाखा अधिकृतस्तरका कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडौं : सरकारले १९ जना शाखा अधिकृतस्तरका कर्मचारीको सरुवा गरेको छ । विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा निकायमा कार्यरत शाखा अधिकृतहरूको सरुवा गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतसहित इन्जिनियर, कम्प्युटर अधिकृत र नापी अधिकृतको समेत सरुवा गरेको हो ।


प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२ २०:५३
प्रतिक्रिया दिनुहोस्


