नेपाल न्युज प्वाइन्ट डटकम
निकोलस भुसाल पक्राउ

काठमाडौं : डा. निकोलस भुसाल पक्राउ परेका छन् । हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनलाई मंगलबार गोरखाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

गोरखा नगरपालिका वडा नम्बर–८ स्थित सरस्वती आश्रमबाट पक्राउ परेका उनलाई प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update