नेपाल न्युज प्वाइन्ट डटकम
खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित

काठमाडौं : फरार सूचीमा रहेका दलित अधिकारकर्मी खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित भएका छन् ।

उनी आज बिहान अदालत उपस्थित भएको अदालतका सूचना अधिकारी अजयकुमार दनुवारले जानकारी दिए ।

उनीमाथि अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोप लागेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update