नेपाल न्युज प्वाइन्ट डटकम
सरकारले गर्‍यो ३६ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं : गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं मन्त्रालयका सहसचिव गरी ३६ जनाको सरुवा गरेको छ ।

ललितपुर, झापा, मोरङ, रुपन्देही,  गोरखालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । 

1-1761485876.jpg

2-1761485876.jpg
3-1761485877.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update