१५ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं : सरकारले १५ सहसचिवको सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२ १८:२४
प्रतिक्रिया दिनुहोस्