गृह सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई, गोकर्णमणि दुवाडी हटाइए

काठमाडौं : सरकारले गृह सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको छ । यसअघि गृह सचिव रहेका गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।
रामेश्वर दंगाल यसअघि गृह प्रशासनकै अनुभवी कर्मचारीका रूपमा चिनिन्छन् । त्यस्तै राष्ट्रिय योजना आयोगका सचिव सुमन राज अर्याललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२ १३:०७
प्रतिक्रिया दिनुहोस्