प्रदर्शनकारीहरूले रवि लामिछानेलाई जेलबाट निकाले

काठमाडौं : जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् ।
रविलाई लिन प्रदर्शनकारीसहित उनकी पत्नी निकिता पौडेल नख्खु कारागार पुगेको बताइएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १५:४३
प्रतिक्रिया दिनुहोस्