नेपाल न्युज प्वाइन्ट डटकम
संसद् भवनमा आगजनी

काठमाडौं : प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।

यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update