नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन्।

IMG-20250909-WA0000-1757407845.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update