नेपाल न्युज प्वाइन्ट डटकम
बालकोटस्थित ओली निवासमा आगजनी

काठकमडौं : प्रदर्शनकारीहरूले भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजीनिवासमा आगजनी गरेका छन् । 

जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन् ।

सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update