नेपाल न्युज प्वाइन्ट डटकम
एमाले पार्टी कार्यालयमा पनि आगजनी

काठमाडौं : ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी कार्यालयमा पनि आगजनी भएको छ।

मंगलबार दिउँसो प्रदर्शनकारीले एमालेको पार्टी कार्यालयमा पनि आगजनी गरेका हुन्।

सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पनि आगजनी गरेको छ।

त्यस्तै प्रदर्शनकारीहरू नेताका घरघरमा पुगेर तोडफोड तथा आगजनी गरिरहेका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update