नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रपति रामचन्द्र पाैडेलकाे घरमा पनि आगजनी

काठमाडौं : प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगजनी गरेका छन्।

मंगलबार मध्याह्न काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित राष्ट्रपति पौडेल निवासमा आगजनी भएको हो।

प्रदर्शनकारीहरूले खुमलटारस्थित प्रचण्डको निवास, बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवास, बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा पनि आगजनी र तोडफोड गरेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update