नेपाल न्युज प्वाइन्ट डटकम
गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं : गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।

उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् ।

जेनजीको सोमबारको प्रदर्शनमा ठुलो मानवीय क्षति भएकोले नैतिकताका आधारमा उनले पदबाट राजीनामा दिएका हुन् ।

आज काठमाडौं र अरू प्रमुख शहरमा भएको प्रदर्शनमा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update