नेपाल न्युज प्वाइन्ट डटकम
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुग्यो, २५६ जना घाइते

काठमाडौंः जेनजी आन्दोलनका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

काठमाडौंमा भएको आन्दोलनमा घाइतेमध्ये विभिन्न अस्पतालमा उपचाररत थप २ जनाको मृत्यु हुँदा मृतकको संख्या १८ पुगेको हो । 

२५६ जना घाइते अवस्थामा छन् । 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update