जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो
-1757322277.jpg)
काठमाडौं : काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले गोली चलाउँदा ९ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १५:४४
प्रतिक्रिया दिनुहोस्