नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

साँझ ६ बजेपछि बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयका विरुद्ध आज देशभर जेन जी पुस्ता आन्दोलनमा उत्रिएका छन् । 

बैठकमा आजको आन्दोलनका विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update