नेपाल न्युज प्वाइन्ट डटकम
जेनजी प्रदर्शनमा प्रहरीले चलायो गोली

काठमाडौं : प्रहरीले नयाँ बानेश्वरमा गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो ।

प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update