नेपाल न्युज प्वाइन्ट डटकम
संसद् भवनभित्र छिरे जेनजी

काठमाडौं : जेनजी प्रदर्शनकारीहरु संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।

प्रहरीको घेरा तोड्दै उनीहरु संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update