मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णय, कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

काठमाडौं : सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आइजिपी) बनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले दानबहादुर कार्कीलाई आइजिपीको जिम्मेवारीबाट हटाउँदै एआइजी केसीलाई आइजिपी बनाउने निर्णय गरेको हो ।

कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १८, २०८३  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update