नेपाल न्युज प्वाइन्ट डटकम
७७ शाखा अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं : सरकारले ७७ जना शाखा अधिकृतको सरुवा गरेको छ । अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका ७७ जना शाखा अधिकृतको सरुवा गरेको हो ।

मन्त्रालयले कात्तिक १३ गतेको निर्णयअनुसार कर्मचारीको सरुवा गरेको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update