नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री शाहको चेतावनी : एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले एक-दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

तर प्रधानमन्त्री शाहले स्टाटसमा कुनै पनि प्रसंग उल्लेख गरेका छैनन् ।

उनले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।’

प्रधानमन्त्रीको स्टाटसमा उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले पनि कमेन्ट गरेका छन् ।

pp-1793542177.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update