राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३ १७:४८
प्रतिक्रिया दिनुहोस्



