बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
नयाँ दिल्ली : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
सोमबार नयाँ दिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३ १४:२४
प्रतिक्रिया दिनुहोस्


