नेपाल न्युज प्वाइन्ट डटकम
१४ शाखा अधिकृतको सरुवा

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना शाखा अधिकृतको सरुवा गरेको छ। 

मन्त्रालयले असोज १४ गते गरेको निर्णयअनुसार राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरूलाई विभिन्न मन्त्रालय तथा स्थानीय तहमा सरुवा तथा कामकाजका लागि खटाएको हो।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update