नेपाल न्युज प्वाइन्ट डटकम
८५ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं : सरकारले ८५ जना उपसचिवको सरुवा गरेको छ । अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूह, राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा गरेको छ । 

अर्थ मन्त्रालयले असोज २३ गतेको निर्णयअनुसार उपसचिव, निर्देशक, प्रमुख कर अधिकृत, प्रमुख भन्सार अधिकृत र प्रमुख अनुसन्धान अधिकृतहरूको सरुवा गरेको हो ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update