नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारु आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update