४४ जना उपसचिवको सरुवा
काठमाडौं : सरकारले ४४ जना उपसचिवको सरुवा गरेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिवको सरुवा गरेको हो ।
मन्त्रालयको २०८३ असोज २० गतेको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीलाई सरुवा तथा कामकाजमा खटाइएको हो ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३ २१:०३
प्रतिक्रिया दिनुहोस्


