राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको साे भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह मंगलबार अमेरिका भ्रमणमा गएपछि वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०८३ ११:३९
प्रतिक्रिया दिनुहोस्



