नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डललाई त्यसतर्फ जान स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री नेतत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ भने १० गते स्वदेश फर्किने प्रवक्ता पोखरेलले बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update