नेपाल न्युज प्वाइन्ट डटकम
४६ शाखा अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ४६ शाखा अधिकृतको सरवा गरेको छ । सिंहदरबारमा कार्यरत केही अधिकृतहरूलाई दुर्गमका गाउँपालिकाहरूमा पठाइएको हो ।

पालिकाका अधिकृतहरू सरुवाको सूचीमा बढी छन् । सिंहदरबारबाट पठाइएकाहरू पनि पालिकामा सरुवा गरिएका धेरै छन् । दुर्गमका पालिकामा काम गरिरहेका अधिकृतहरूलाई विभाग तथा मन्त्रालयमा पनि सरवा गरिएको छ ।

यसअघि, यही भदौ २२ गते २५ उपसचिवको सरुवा गरिएको थियो । सरुवा गरिएका उपसचिवहरू नगरपालिकामा पठाइएका वा त्यहाँबाट सरुवा हुने धेरै थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update