नेपाल न्युज प्वाइन्ट डटकम
काठमाडौं–तराई द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट विनियोजन

काठमाडौं : सरकारले काठमाडौं–तराई द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड विनियोजन गरेको छ ।

सो सडक खण्डका ४० वटा पुल र ५.४ किमि रोड कालोपत्रे गर्ने योजना रहेको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताए ।  उनले आगामी आर्थिक वर्षको बजेटमा यो रकम विनियोजन गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update