नेपाल न्युज प्वाइन्ट डटकम
कृषि तथा पशुबिमामा ८० प्रतिशत अनुदान दिइने

काठमाडौं : सरकारले कृषि तथा पशुबिमामा ८० प्रतिशत अनुदान दिने अनुदान दिने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्‍मा प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कृषि तथा पशुबिमामा ८० प्रतिशत अनुदान दिने अनुदान दिने  जानकारी दिएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update