व्यक्तिगत आयकरको सीमा १० लाख
काठमाडौं : सरकारले व्यक्तिगत आयकरको सीमा १० लाख पुर्याएको छ ।
आगामी आव २०८३/०८४ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्तिगत आयकरको सीमा १० लाख पुर्याइएको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३ १६:२७
प्रतिक्रिया दिनुहोस्


