सभामुखको निर्वाचन २२ गते
काठमाडौं : प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।
आज बसेको सर्वदलीय बैठकमा २२ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव भएको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।
प्रतिनिधिसभाको पहिलो बैठकमा निर्वाचनसम्बन्धी प्रस्ताव हुने र २० गते मनोनयन हुने उनले बताए ।
प्रकाशित मिति: बुधबार, चैत १८, २०८२ १५:१४
प्रतिक्रिया दिनुहोस्



