यस्ता छन् सरकारको शासकीय सुधारका सय कार्यसूची (पूर्णपाठ)
काठमाडौं : बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको पहिलो बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित एक सय वटा कार्यसूची पारित गरेको थियो । शनिबार साँझ उक्त कार्यसूचीहरू सार्वजनिक गरिएको हो ।
प्रकाशित मिति: शनिबार, चैत १४, २०८२ २१:४१
प्रतिक्रिया दिनुहोस्



