नेपाल न्युज प्वाइन्ट डटकम
सरकार प्रवक्ताको जिम्मेवारी शिक्षामन्त्री पोखरेललाई

काठमाडौं : सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई दिइएको छ ।

आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षामन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update