नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री बालेन शाहले लिए शपथ

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवास आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहलाई शपथ खुवाएका हुन् ।

शपथ ग्रहण अघि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update