नेपाल न्युज प्वाइन्ट डटकम
बालेन शाह रास्वपा संसदीय दलको नेता चयन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन) चयन भएका छन् ।

पार्टी सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको हो ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update