यी हुन् समानुपातिकतर्फ निर्वाचन ११० सांसद (सूचीसहित)
काठमाडौं : निर्वाचन आयोगल समानुपातिकबाट निर्वाचित हुने ११० सांसदको सूची सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक सांसदका लागि नाम सिफारिस गरेका थिए । त्यसकै आधारमा आज निर्वाचन आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गरेको हो ।
प्रकाशित मिति: सोमबार, चैत २, २०८२ १८:४८
प्रतिक्रिया दिनुहोस्



