नेपाल न्युज प्वाइन्ट डटकम
फराकिलो मतान्तरले सोविता गौतम विजयी

काठमाडौंः चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम फराकिलो मतान्तरले विजयी भएकी छिन् । गौतम ५९ हजार २ सय ७७ मतसहित विजयी भएकी हुन् । 

गौतमकी निकतम प्रतिप्रस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । गौतम र दाहाल बीच ३८ हजार ६ सय ६२ मतान्तर छ । गौतमको जित अहिलेसम्मकै सर्वाधिक मतको हो । 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update